KATHMANDU, Nov 19: Following the demise of Prakash Dahal, son of CPN-Maoist chairperson, Pushpa Kamal Dahal, Prime Minister Sher Bahadur Deuba along with other leaders have expressed their condolences. Excerpts.
Prime Minister Sher Bahadur Deuba
पूर्व प्रधानमन्त्री एवं मेरा मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु।
Related storyPM Oli, leaders express grief over Ex-PM Giri’s demise
— Sher Bahadur Deuba (@PM_Nepal) November 19, 2017
Baburam Bhattarai:
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सीता दाहालका सुपुत्र प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु।मृतकप्रति हार्दिक श्रद्धांजली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु! pic.twitter.com/djb4BYJBvp
— Baburam Bhattarai (@brb1954) November 19, 2017
CK Raut
जतिबेला अरु नेताका छोराछोरी जस्तै उनी पनि विदेशमा चिल्ला स्पोर्टस कार हुँइकाउँदै र डिस्कोबारमा नाच्दै रमाउन सक्थे, उनले दुर्गम पहाडमा गुन्द्रुक-ढिढो खाँदै, गोठमा सुत्दै, आफ्नो ज्यानको बाजी थाप्दै जनताका लागि आफ्ना पितासँगै संघर्ष गरिरहे। वीर योद्धालाई कोटि नमन तथा श्रद्धाञ्जलि pic.twitter.com/hDMhCUxoIU
— Dr. CK Raut (@drckraut) November 19, 2017
Gagan Thapa
प्रकाश दाहालको असामयिक निधनले स्तब्ध भएको छु। उनको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु!
साथै पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना!
— Gagan Thapa (@thapagk) November 19, 2017
Kamal Thapa
पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना pic.twitter.com/wPRXUladUF
— Kamal Thapa (@KTnepal) November 19, 2017